Nepali New year's Eve | Live music | रमाइलो साँझ

12th Apr 2024, Fri 18:30 - Sat 00:30

Let's kick off the Nepali New Year together! Join us for a chill musical bash on April 12, 2024, with awesome vibes from Char-ek, Vividh, Tantramantra, Aayush karki and some local artists. It's gonna be a laid-back night full of great tunes and even greater company.
आउनुहोस् नेपाली नयाँ वर्षको शुभारम्भ गरौं!
अप्रिल १२, २०२४ मा ४-एक, विविध र तन्त्रमन्त्रका उत्कृष्ट संगीतको साथमा एउटा सांगीतिक कार्यक्रमको लागि, हामीसँग सामेल हुनुहोस्।
उत्कृष्ट संगीतले भरिएको यो अविस्मरणीय नयाँ वर्षको पूर्वसन्ध्याको लागि अब टिकट काट्ने पालो आएको छ !
नयाँ वर्षलाई styleमा स्वागत गरौं।

For further enquiries and group bookings, please contact: 

chareknepal@gmail.com

Venue Information

Malmi Työväentalo